बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गभर्नर छनोट सिफारिस समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ७, २०८२
  • 123
    SHARES

काठमाडौँ –  गभर्नर छनोट सिफारिस समितिको संयोजक तथा अर्थमन्त्री विष्णु पौडेलले समितिको बैठक आह्वान गरेका छन् ।

मंगलबार अपराह्न समितिको बैठक बस्ने गरी बोलाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

समितिका सदस्यमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र विज्ञ सदस्यबाट पोषराज पाण्डे सदस्य छन् । समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । जसमध्ये मन्त्रिपरिषद् बैठकबाट एक जनालाई गभर्नर नियुक्ति गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको भेटपछि अर्थमन्त्री पौडेलले बैठक बोलाएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)