मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भोलिका लागि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आब्हान


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ९, २०८२
  • 146
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेस को केन्द्रीय कार्यसमितिको बैठक भोलि (चैत्र १० गते मंगलबार) बस्ने भएको छ।

बैठक दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर ललितपुरमा आयोजना हुने जनाइएको छ।

कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य तथा प्रदेश सभापतिहरूलाई उपस्थित हुन निर्देशानुसार अनुरोध गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)