आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

थापाथलीको सुकुम्बासी बस्ती भत्काउन शुरु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १२, २०८३
  • 154
    SHARES

काठमाडौं- काठमाडौंको थापाथलीस्थित वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा आज प्रशासनले डोजर चलाएर संरचनाहरू भत्काएको छ ।

लामो समयदेखि विवादित रहँदै आएको उक्त जग्गा खाली गराउने अभियान अन्तर्गत प्रशासनले यो कदम चालेको हो । बस्तीमा डोजर पुगेपछि सुकुम्वासीहरुले बिहानै सामानहरु हटाएका थिए ।

प्रशासनले कानून बमोजिम सरकारी जग्गा खाली गराउनुपर्ने अडान लिएको छ भने बस्तीवासीहरूले आफूहरूको उचित व्यवस्थापन नभई उठिबास लगाउन नहुने माग राख्दै आएका थिए । अहिले सो क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति रहेको छ ।– न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)