शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सार्वजनिक खरिद ऐनमा समस्या छ : सांसद आचार्य


  • माउन्टेन खबर
  • मङ्लबार, असार २, २०८३
  • 166
    SHARES

काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा सांसदहरूले मन्त्रालयको विभिन्न शीर्षकमाथि  छलफल भइरहेको छ ।

 

आजको बैठकमा सांसद मोहन अचार्यले पूर्वाधार निर्माणका देखिएका समस्या समाधानका लागि सार्वजनिक खरिद ऐनमा अध्यादेशमार्फत सुधार गरिएको भए पनि अझै पनि समस्या रहेको बताउनुभयो ।

यसले गर्दा अन्तरराष्ट्रिय निर्माण व्यवसायीले समेत कठिनाइ भोग्नु परेको उहाँले जानकारी गराउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)