बिहिबार, कार्तिक १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णाली याक्सले जनकपुरलाई दियो १३३ रनको लक्ष्य


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ११, २०८३
  • 53
    SHARES

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत दोस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको हो।

 

कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। पवन सर्राफले ३७, दीपक डुम्रेले १३ र गुलशन झाले १२ रन जोडे।

बलिङतर्फ जनकपुरका हरमीत सिंहले ३ विकेट लिए। राहुल यादव र मोइन अलीले २–२ तथा ललित राजवंशीले १ विकेट हात पारे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)