मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बहराइनमा थप २७ जना नेपाली कोरोना संक्रमित


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ५, २०७७
  • 1.4K
    SHARES

बहराइनमा थप २७ नेपालीमा कोरोना संक्रमित भएका छन् । त्यहाँ रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म कोरोना संक्रमित नेपालीको संख्या ४९ पुुगेको छ ।

बहराइनमा अहिलेसम्म ९९० जनामा संक्रमण देखिएको छ । उनीहरु मध्ये ७ जनाको मृत्यु छ । तीन जनाको अवस्था गम्भीर छ भने सात सय तीन जना निको भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)