शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गाडिसकेको म्यारोडोनाको शव सुरक्षित राख्न अदालतको आदेश


  • माउन्टेन खबर
  • शुक्रबार, पुस ३, २०७७
  • 487
    SHARES

पुस ३, काठमाडौं अर्जेन्टिनाको एक अदालतले फुटबल खेलाडी स्व. डिएगो म्याराडोनाको शव जोगाउनुपर्ने आदेश दिएको छ । म्याराडोनाको डिएनए स्याम्पलको आवश्यकता पर्न सक्ने भन्दै उनको शवलाई सुरक्षित राख्न आदेश दिएको हो ।

म्यारोडोनाको ६० वर्षको उमेरमा हृदयघातका कारण अघिल्लो महिना निधन भएको थियो ।

मगाली गल नाम गरेकी २५ बर्षिया युवतीले उनि आफ्नो पिता हुन सक्ने भन्दै अदालतको ढोका ढकढकाएपछि सोहि कुरालाई पुष्टि गर्न म्यारोडोनाको डिएनएको स्याम्पल चाहिने भएको हो। यसै मामिलामा अदालतले म्याराडोनाको डिएनए स्याम्पल निकाल्नुपर्ने बताएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)