बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एउटा अविभाबकको अपेक्षा -कविता पिल्सिएको परदेशी मन :राम लामा अविनाशी


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ११, २०७७
  • 870
    SHARES

अमेरिकामा समाजसेवा र व्यबसायमा स्थापित नाम राम लामा अविनाशीको साहित्यिक यात्रा पनि सफलता तिर उन्मुख छ। साहित्यकार एंव अन्तराष्ट्रिय साहित्य समाज बोर्ड अफ ट्रस्टिका कोषाघ्यक्ष समेत रहेका  राम लामा अविनाशीको साहित्त्यिक कृति  पिल्सिएको परदेशी मन कविता संग्रहमा साहित्कार अविनाशीले परदेशको पिडालाई आफ्नो कलम मार्फत उजागर गर्न खोजेका छन्।

त्यसै कविता संग्रहमा सग्रहित कविता पिल्सिएको परदेशी मनमा साहित्यकार अविनाशीले एउटा अविभाबकले आफ्नो सन्ततिबाट राखेको अपेक्षालाई देखाउन खोजेका छन्।

एक दर्जन गितका सर्जक राम लामा अविनाशीको साहित्यिक कृति पिल्सिएको परदेशी मन  कवित संग्रहबाट एउटा कविता साहित्यकार अविनाशी कै प्रस्तृतिमा

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)