बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सांसद राणाले एक महिना तलब कोरोना कोषमा जम्मा गर्ने


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 691
    SHARES

नेपाली काग्रेसकि नेतृ तथा बागमती प्रदेश सभा सदस्य बिजुला बर्मा राणाले आफनो एक महिनाको तलब सरकारद्धारा स्थापना गरिएको राहत कोषमा जम्मा गर्ने भएकि छिन् ।

कोरोना भाइरस बिरुद्ध लड्न नेपाल सरकारद्धारा गठित केन्द्रीय राहत कोषमा एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकि हुन् ।

कोरोना भाइरस बिरुद्ध लड्न एकजुट हुनुपर्ने भन्दै सबैले आफुले सकेको ठाउँबाट सहयोग गर्नुपर्ने उनले बताएकि छिन् । आफुले सकेको सहयोग गर्न उनले सबैमा अपिल समेत गरेकि छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)