सोमवार, बैशाख २४, २०८१

पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 276
    SHARES

७ चैत्र, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पाकिस्तानका स्वास्थ्यमन्त्री फैजल सुल्तानले ट्वीट गरेर प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

स्वास्थ्यमन्त्री सुल्तानका अनुसार प्रधानमन्त्री अहिले घरमै आइसोलेसनमा बसेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }