सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा कोरोना संक्रमण बढ्दो क्रममा


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 633
    SHARES

काठमाडौं, १० चैत्र। पछिल्लो समय भारतमा कोरोना भाइरसको संक्रमण व्यापक रुपमा बढेको छ । त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने भएकोले आवश्यक सतर्कता अपाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

खुल्ला सिमाना र निर्वाध आवत जावतको कारण नेपालमा पनि संक्रमन बढ्ने सम्वभना उच्च रहेकोकोले सीमा नाकामा कडाइ गरिनु पर्ने विज्ञहरुले औल्याएका छन् । आम नागरिकहरुमा कोरोना संक्रमणलाई लिएर अपनाउने गरेको स्वास्थ्य सावधानी घट्दै गइरहरेकोले यसतर्फ गम्भीर हुन पनि विज्ञहरुले आग्रह गरेका छन ।

पछिल्लो समय नेपालमा पनि संक्रमणको दर बढ्दै गएकोले आवश्यक स्वस्थ्य सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयले आम नागरिकहरुलाई आग्रह गरेको हो । भारतमा विगत चार महिना यता पहिलोपल्ट एकै दिन संक्रमितको संख्या ४० हजार नाघेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)