सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाकिस्तानको राष्ट्रिय दिवस


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 367
    SHARES

काठमाडौँ, १० चैत्र ।
पाकिस्तानको राष्ट्रिय दिवसका अवसरमा  पाकिस्तानी राजदूतवासमा आयोजित एक कार्यक्रममा पाकिस्तानको राष्ट्रिय झण्डा फहराइएको छ ।
आफ्नो राष्ट्रको झण्डोत्तोलन गर्दै  पाकिस्तानी राजदूत सयद हैदर शाहले आफ्ना पूर्वजले परिकल्पना गरेको पाकिस्तान निर्माण गर्न सबै पाकिस्तानीले आफ्नो प्रतिबद्धताको पुनर्पुष्टि गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा पाकिस्तानका राष्ट्रपति अरिफ अल्भी र प्रधानमन्त्री इमरान खानले राष्ट्रिय दिवसका अवसरमा जारी गर्नुभएका सन्देश वाचन गरिएको थियो ।सन्देशमा उहाँहरूले पाकिस्तानलाई आर्थिकरुपमा सशक्त एवं समृद्ध तुल्याउन पाकिस्तानीको दृढ प्रतिबद्धता अपरिहार्य भएको जनाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)