सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाको कोलोराडोमा २१ बर्षको ठिटोले १० जनाको हत्या गर्‍यो


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 850
    SHARES

मार्च २२ अमेरिका । अमेरिकाको कोलोराडोमा एक जना २१ बर्षिय ठिटोले १० जनालाई गोली हानी हत्या गरेका छन् । अहमद अल अलिवी नाम गरेको ठिटोले कोलोराडोको बोल्डर सहरको एक बिशाल बजारमा बन्दुक चलाएर हत्या गरेका थिए । घटनामा उक्त बिशाल बजारका भण्डार प्रबन्धक र एक प्रहरी अधिकारी लगायत १० जनाको निधन भएको छ । मारिनेहरुमा २० देखि ६५ बर्ष उमेरका ब्यक्तीहरु छन् ।

समाचार तथा फोटो सौजन्य : फोक्स न्युज ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)