सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायती ह्यारीले सुरु गरे नयाँ जागिर


  • माउन्टेन खबर
  • बुधबार, चैत्र ११, २०७७
  • 532
    SHARES

११ चैत्र, काठमाडौं । बेलायती राजकुमार ह्यारीले नयाँ जागिर सुरु गरेका छन्। उहाँले सिलिकन भ्यालीको स्टार्टअप ‘बेटरअप’ को चिफ इमप्याक्ट अफिसरका रुपमा काम थालेका अमेरिकी सञ्चारमाध्यम सिएनएनले जनाएकोछ।

बेटरअप र राजकुमार ह्यारीका प्रवक्ताले पनि नयाँ भूमिका बारे पुष्टि गर्नुभएको हो। बेटरअपले सेवाग्राहीलाई कोचिङ्ग तथा मानसिक स्वास्थ्य सम्बन्धी सेवा प्रदान गर्छ।

कम्पनीको वेबसाइटमा ह्यारीलाई नेतृत्व टिमको सदस्यका रुपमा सूचिकृत गरिएको छ।

उहाँलाई ‘ह्युमेनेटेरियन, मिलिटरी भेट्रान, मेन्टल वेलनेस एड्भोकेट र इन्भारोमेन्टलिस्ट’ का रुपमा परिचित गराइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)