सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सचिन तेन्दुलकरलाई कोरोना संक्रमण


  • माउन्टेन खबर
  • शनिबार, चैत्र १४, २०७७
  • 572
    SHARES

एजेन्सी ,१४ चैत्र। भारतीय राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सचिन तेन्दुलकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत तेन्दुलकरले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यद्यपी आफ्नो घरका अरु सदस्यको रिर्पोट भने नेगेटिभ आएको उनले जनाएका छन् । कोरोना पुष्टिभएसँगै उनी हाल घरमै क्वारेन्टिन बसेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)