सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा सेनाको गोली लागि मृत्यु हुनेको संख्या ११४ पुग्यो


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १५, २०७७
  • 583
    SHARES

१५ चैत्र, काठमाडौं । म्यानमारमा सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि सुरक्षाकर्मीले चलाएको गोली लागेर ११४ जनाको मृत्यु भएको छ ।

शनिबार सुरक्षाकर्मीले चलाएको गोली लागेर चारजना बालबालिकासहित ११४ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ ।

शनिबार त्यहाँका विभिन्न ४० स्थानमा ठूला प्रदर्शन भएका थिए । फेब्रुअरी १ मा त्यहाँ सैन्य कू भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)