सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकपटक ७२ हजार भन्दा बढी कोरोना संक्रमित थपिए


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १९, २०७७
  • 446
    SHARES

१९ चैत्र, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्र भारतभर ७२ हजार ७२ जना कोरोना संक्रमित थपिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

यस्तै गत २४ घण्टामा ४५८ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ४० हजार ४ सय १७ जना संक्रमणमुक्त भएका छन्।

भारतमा हालसम्म कुल १ करोड २२ लाखभन्दा बढी मानिसहरु संक्रमति भएका छन्। जसमध्ये हालसम्म १ लाख ६२ हजार संक्रमितको मृत्यु भएको छ.

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)