शुक्रबार, बैशाख २८, २०८१

नेपाल राष्ट्र बैंकद्वारा गुनासो सुन्नका लागि छुटै पोर्टल संचालनमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 661
    SHARES

काठमाडौं, ९ वैशाख 

नेपाल राष्ट्र बैंकले गुनासो सुन्नका लागि छुटै पोर्टल संचालनमा ल्याएको छ। राष्ट्र बैंकबाट इजाजतपत्र र अनुमति प्राप्त गरि वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले प्रदान गर्ने सेवा तथा कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ पोर्टल सञ्चालनमा ल्याइएको जनाएको छ।

http://gunaso.nrb.org.np यस पोर्टलमा गुनासो दर्ता गरेपछि गुनासो दर्ता भएको जानकारी र दर्ता नं इमेल मार्फत प्राप्त हुनेछ । गुनासो दर्ता नं द्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ भने दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइने जानकारी दिइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }