बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेश सभा बैठक अबरुद्ध


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १४, २०७८
  • 934
    SHARES

पोखरा ,१४ बैशाख

पिसिआर परीक्षणपछि मात्र संसद बैठक सञ्चालन गर्ने माग राख्दै  सत्तारुढ दल नेकपा एमालेले सांसदहरुले गण्डकी प्रदेश सभाको बैठक अबरुद्ध गरेका छन् ।

मुख्यमन्त्री मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव माथी छलफल भईरहेको अवस्थामा एमाले सांसद राजीव पहारीले कोरोना संक्रमण फैलिएको तर सांसदहरुको पिसिआर परिक्षण नै नगरी बैठक सञ्चालन गरिएको भन्दै बैठक रोक्न माग गर्नुभयो ।

उहाँले भन्नुभयो पीसीआर परीक्षण गरिएको छैन धेरै माननियज्यूहरुले खोपको दोस्रो डोज पनि लगाउनु भएको छैन जिल्ला प्रकाशन कार्यालय कास्कीले निषेधाज्ञासमेत जारी रहेको अवस्थामा संसद बैठक सञ्चालन गर्नु कत्तिको जायज हो ? मंगलबारको बैठक सुरु हुने बित्तिकै एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले पनि सभामुखको ध्यानाकर्षण गराएका गराउनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)