बिहिबार, भदौ २५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उद्योगमन्त्रीमा दीपककुमार साहको नाम सिफारिस


  • माउन्टेन खबर
  • बिहिबार, भदौ २५, २०८३
  • 31
    SHARES

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले सुनसरी–४ बाट निर्वाचित सांसद दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरेको छ ।

प्रधानमन्त्री शाहको सचिवालयका अनुसार उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयमा साहलाई नियुक्त गर्न सिफारिस गरिएको हो ।

साहको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)