शुक्रबार, भदौ १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिशुली ३ ए को सुरुङबाट दुई कर्मचारीको सकुशल उद्धार


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ १९, २०८३
  • 59
    SHARES

काठमाडाैँ –  रसुवाको भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका सञ्जय शाह र कबीर महर्जनको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ। शाह आयोजनामा मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत हुनुहुन्छ।

सुरुङभित्र अझै अन्य व्यक्ति फसेको आशंका गरिएको छ। उनीहरूको खोज तथा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। अन्य व्यक्तिको खोज तथा उद्धार कार्य जारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)