बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

शनिबार थप ५ हजार ७ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि

१९ जनाको मृत्यु


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 722
    SHARES

१८ बैशाख, काठमाडौं 

नेपालमा थप ५७ सय ६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको हो ।

१४ हजार ९६९ जनाको परीक्षण गरिएको थियो । जसमध्ये १४ हजार ४०३ पिसिआर परीक्षणमा ५ हजार ७०६ र ५६६ एन्टिजेन परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ रहेको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । यस्तै २ लाख ८२ हजार ३८२ संक्रमित निको भएका छन् । मृत्युृ हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)