बिहिबार, साउन २१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 416
    SHARES

१९ बैशाख, कास्की । गण्डकी प्रदेशमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माले जारी गरेको विज्ञप्तिअनुसार थप आठ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा अधिकांश कास्कीकै छन् भने एकजना पर्वत र एकजना रुपन्देहीका रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)