सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशका विपक्षी सांसदले गरे मुख्यमन्त्रीको पद खारेजको घोषणा


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 1.0K
    SHARES

२० बैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका बिपक्षी (बहुमत) सांसदले अल्पमतका मुख्यमन्त्री शंकर पोखरेलको पद खारेज गरेको घोषणा गरेका छन् । उनीहरुले बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका मुख्यमन्त्री पोखरेल प्रदेशभर बहिस्कार गर्ने निर्णय समेत गरेका हुन् ।

उनीहरुले बुटवलमा पत्रकार सम्मेलन गर्दै अल्पमतका मुख्यमन्त्री पोखरेल प्रदेशभर बहिस्कार गर्ने निर्णय समेत गरेका हुन् । अल्पमतमा परेका पोखरेललाई शपथ ग्रहण नगराउन माग गर्दा गर्दै पनि बेवास्ता गरेको उनीहरुले बताएका छन्। जारी विज्ञप्तिमा प्रदेश प्रमुखले अल्पमतमा परेका व्यक्तिलाई नै मुख्यमन्त्रीका रुपमा शपथ गराएकाले संविधानको मजाक बनाएको बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }