शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१९ बर्षे पाकिस्तानी आरोहीले गरे सगरमाथाको सफल आरोहण


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 649
    SHARES

काठमाडौै, २९ बैशाख

सबैभन्दा कम उमेरमा सगरमाथा चढने  आरोही बन्न सफल भएका छन पाकिस्तानी आरोही सरोज कासिफ ।

१९ वर्षको उमेरमा सगरमाथाको सफल आरोहण गरेर सबैभन्दा कम उमेरमा सगरमाथा आरोहण गर्ने कान्छो आरोही बन्न सफल भएका आरोही सरोज कासिफ ले हिजो बिहान सगरमाथामा सफलता हासिल गरेका थिए।

उनि सेभेन समिट ट्रेकबाट सगरमाथा आरोहण अभियानमा सरिक भएका हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)