शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रमुख प्रतिपक्षिदल व्दारा कोरोना परीक्षण तीव्र बनाउन र जोखिम न्यूनिकरणका सबै उपाय अबलम्बन गर्न सरकारको ध्यानाकर्षण


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख २६, २०७७
  • 790
    SHARES

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोनाको परीक्षण तीव्र बनाउन र जोखिम न्यूनिकरणका सबै उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

संघीय संसद प्रतिनिधिसभाको शुक्रबारबाट सुरू छैठौँ अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले कोरोनाविरुद्धको लडाइँमा नेपाली कांग्रेस सरकारको साथमा रहेको बताएका छन्।

महामारी र संकटका बेला अनियमितता र भ्रष्टाचारमा फस्नु भत्सर्ना योग्य रहेको भन्दै कांग्रेस सभापति देउवाले ‘विपक्षीको यत्रो साथ हुँदा पनि सरकारले परीक्षण प्रभावकारी बनाउन नसक्नु दुःखद भएको बताए। सासंद अपहरण  र खरिद प्रक्रियामा भएको अनियमितताको छानबिन गर्न  समेत उनले माग गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)