शुक्रबार, बैशाख २१, २०८१

साउदी अरबमा कोरोना भाइरसका कारण एक नेपालीको मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ३०, २०७७
  • 423
    SHARES

साउदी अरबमा कोरोना भाइरसका कारण एक नेपालीको मृत्यु भएको छ ।

खाडी मूलुक साउदीमा नेपालीको कोरनाका कारण मृत्यु भएको भन्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । कोरोना संक्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }