बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशकी सांसद विमला ओली सम्पर्क बिहीन


  • माउन्टेन खबर
  • शनिबार, साउन १६, २०७८
  • 678
    SHARES

१६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रकी लुम्बिनी प्रदेश सांसद विमला ओली सम्पर्क बिहीन हुनुभएको छ ।

माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलले सांसद् ओली सम्पर्क बिहीन भएको जनाएको छ । उहाँ शुक्रवार बिहानदेखि सम्पर्क बिहीन बनेको बताइएको छ ।

ओली दाङ क्षेत्र नं. ३(ख)बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँका श्रीमान् तत्कालिन प्रदेश सांसद उत्तरकुमार ओलीको निधन पछि उहाँ उपचुनावमार्फत् सांसद बन्नुभएको थियो । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट निर्वाचित उहाँ एमाले र माओवादी विभाजित भएपछि माओवादी केन्द्रमा आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)