बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने


  • माउन्टेन खबर
  • बुधबार, साउन २०, २०७८
  • 540
    SHARES

२० साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश लिएका पारस खड्काले क्रिकेट एकेडेमी सुरु गर्ने भएका छन्।

एक दुई महिनाभित्रै एकेडेमी सुरु गर्ने योजना रहेको उहाँले भन्नुभयो। अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्याश घोषणा गरेपछि आयोजित पत्रकार सम्मेलनमा पारसले भने, ‘तत्कालका लागि क्रिकेट एकेडेमी सुरु गर्ने मेरो योजना रहेको छ। यो एक दुई महिनामै सुरु गर्छु’, उहाँले भन्नुभयो ।

उहाँले एकेडेमीलाई केही समयमा देशब्यापीरुपमा सन्चालन गर्ने बताउनुभयो। सिनियर राष्ट्रिय टोलीबाट १७ वर्ष खेलेपछि उहाँले बिहीबार सन्याश घोषणा गर्नुभएको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)