बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरद्वारा राजीनामा


  • माउन्टेन खबर
  • शुक्रबार, भदौ ११, २०७८
  • 651
    SHARES

काठमाडौं ,११ भदौ

राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएका छन् ।

आईसीसी विश्वकप लिग २ का लागि ओमान भ्रमणमा रहेका ह्वाटमोरले पदबाट राजीनामा दिएका हुन् ।उनले नेपाल क्रिकेट संघ (क्यान)लाई पत्र लेख्दै मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । खुल्ला प्रतिस्पर्धाबाट वाटमोर राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनले क्यानसँग एक वर्षको सम्झौता गरेका थिए । तर उनले ८ महिना नबित्दै राष्ट्रिय टिमको प्रशिक्षकबाट राजीनामा दिएका हुन् ।

पारिवारिक कारण देखाउदै ह्वाटमोरले राजीनामा दिएको बताइएको छ । ओमान भ्रमण लगत्तै ह्वाटमोर राष्ट्रिय क्रिकेट टिमको जिम्मेवारीबाट बाहिरिने भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)