आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशका ११ एमाले सांसदले रोजे नेकपा एस


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ १५, २०७८
  • 717
    SHARES

१५ भदौ, काठमाडौं । वागमती प्रदेशसभाका नेकपा एमालेबाट निर्वाचित ११ जना प्रदेशसभा सदस्यले एमाले छाड्दै माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

उनीहरूले हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालयमा पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका हुन् ।

योसँगै अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको छ । शाक्यले ३५ दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

यी हुन् नेकपा एस रोज्ने सांसदहरू

१. राजेन्द्र पाण्डे

२. मुनु सिग्देल

३. वसुन्धरा हुमागाईं

४. लक्ष्मण लम्साल

५. राजेन्द्रमान श्रेष्ठ

६. पार्वती सिलवाल

७. ईन्द्रमाया गुरुङ

८. माधव पौडेल

९. वसन्त मानन्धर

१०. कुसुमकुमार कार्की

११. रमा आले मगर

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)