बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पारस र दीपेन्द्र सिंहले ईपीएल नखेल्ने


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ५, २०७८
  • 366
    SHARES

५ असोज, काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

ईपीएलले मंगलबार सार्वजनिक गरेको ईपीएल खेल्ने खेलाडी सूचीमा विराटनगर वारिवर्समा आबद्ध पारस परेका छैनन् ।

पारसले दुई महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । यस्तै नेपाली टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले पनि ईपीएल नखेल्ने भएका छन् । दीपेन्द्रले भने चोटको कारण नखेल्ने भएका हुन् ।

चौथो संस्करणको ईपीएल शनिबारबाट सुरु हुँदै छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुने ईपीएलमा ६ सहरका फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)