आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशमा कांग्रेसबाट दोबाटे विश्वकर्मा मन्त्री बन्दै


  • माउन्टेन खबर
  • सोमवार, अशोज २५, २०७८
  • 526
    SHARES

२५ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता डोबाटे विश्वकर्मा गण्डकी प्रदेशका मन्त्री बन्ने भएका छन् । विश्वकर्माले विनाविभागीय मन्त्रीको रूपमा आज साँझ ५ बजे शपथ लिने स्रोतले जानकारी दिएको छ ।

कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवा पोखरामै रहँदा उनलाई मन्त्री बनाउने निर्णय गरिएको हो ।

देउवा एक कार्यक्रमको सिलसिलामा आइतबार पोखरा गएका थिए । गण्डकीमा कांग्रेस नेतृत्वको सरकार छ ।

संविधानतः कुल प्रदेशसभा सदस्यको २० प्रतिशत सांसदलाई मन्त्री बनाउन सकिने व्यवस्था छ । ६० प्रदेशसभा सदस्य रहेको गण्डकीमा अहिले ११ मन्त्री छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)