आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावी पेश


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १०, २०७८
  • 444
    SHARES

१० कात्तिक, काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्रीमा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेले दाबी पेश गर्नुभएको छ। बुधबार साँझ सांसद पाण्डेले ५९ सांसदहरुको समर्थनसहित मुख्यमन्त्री पदमा दाबी पेश गर्नुभएको हो ।

अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै प्रदेश प्रमुख यादव शर्माले बहुमतसहितको दाबी पेश गर्न भोलि ३ बजेसम्मका लागि समय दिनुभएको थियो ।

उक्त समयसिमा सकिनु अगावै पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष दाबी पेश गर्नुभएको छ । पाण्डेलाई नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका संसादहरुले समर्थन गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)