आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेश मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त हुँदै


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक ११, २०७८
  • 290
    SHARES

११ कात्तिक, काठमाडौं । बागमती प्रदेशमा आज नेकपा(एकीकृत समाजवादी) पार्टीका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री नियुक्त हुदैछन् । नेकपा(माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा(एकीकृत समाजवादी) र जसपाको गठबन्धनको तर्फबाट पाण्डे मुख्यमन्त्री नियुक्त हुन लागेका हुन् ।

बुधवार मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजिनामा दिएसँगै पाण्डेले प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

पाण्डेले आजै सानो आकारको मन्त्रीपरिषद् बिस्तार गर्ने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)