मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाको सदरमुकाम धुन्चेमा एमाले छोडेर कांग्रेस प्रबेश गर्नेको घुइँचो


  • माउन्टेन खबर
  • आइतवार, कार्तिक २८, २०७८
  • 473
    SHARES

रसुवा, २८ कार्तिक

रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमाले परित्याग गरि करिब ५० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । आइतबार सदरमुकाम धुन्चेमा भएको नेपाली कांग्रेसको १४ औ वडा अधिबेशनमा एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।

बिगत ३५ वर्षदेखि एमालेमा सक्रिय रहेका नेता कालु स्याङ्बा, कामी छिरिङ तामाङ लगायतका नेता तथा कार्यकर्ता एमाले परित्याग गरि नेपाली कांग्रेसमा प्रबेश गरेको गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ६ कमिटीका समापती राजु तितुङले बताए ।

कालु स्याङ्बा

कामी छिरिङ तामाङ

कांग्रेस प्रबेश गर्नेहरुलाई कांग्रेस नेताहरुले टिका र खादा लगायर स्वागत गरेका छन् ।  प्रबेश गरेकाहरुले एमाले परित्याग गरि बिना सर्त आफनो मन बचनबाट कांग्रेसमा प्रबेश गरेको बताएका छन् ।

तस्बिरः बिशाल घले

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)