आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित


  • माउन्टेन खबर
  • मङ्लबार, मंसिर १४, २०७८
  • 395
    SHARES

काठमाडौं ,१४ मङ्सिर

पाली काँग्रेस भक्तपुरको सभापतिमा दुर्लभ थापा निर्वाचित  हुनु भएको छ । सभापति शेरबहादुर देउवा निकट थापाले ५ सय ५५ मत प्राप्त  गरी निर्बाचित हुनु भएको हो । थापाका निकटतम प्रतिद्वन्द्वी अष्ट कुमार कवेँले ४ सय ४२ मत ल्याउनु भएको थियो ।

यस अघि पनि थापा भक्तपुर सभापति हुनुहुन्थो । यसैगरी उपसभापतिमा पनि थापा समूहकै विजेश अवाल र उर्मिला वन निर्वाचित हुनु भएको छ ।  सचिवमा पनि सोही समूहकै सुशिल बस्नेत र राजेश खड्का सहसचिवमा  यादव प्रसाद अधिकारी र कृष्ण मुरारी न्यौपाने बिजयी हुनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)