बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बीर अस्पतालमा कोरोनाको आशंका गरिएको एक युवतीको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 769
    SHARES

कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ । सोमबार बिहान बेहोस अवस्थामा बीर अस्पताल ल्याइएको युवतीको दिउसो निधन भएको हो ।

अस्पतालका निर्देशक डा.केदार सेञ्चुरीका अनुसार चन्द्रागिरी नगरपालिका वडा नं १५ कि ती युबती भारत बाट यसै साता मात्र नेपाल फर्किएकी हुन् ।

बीर अस्पताल आउदा उच्च ज्वरो ,स्वास फेर्न पनि गाहो भइरहेको थियो’ निर्देशक सेञ्चुरीले भने, ‘ हामीले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएका छौ । यहाँ उनलाई इमर्जेन्सीमा भर्ना गरिएको थियो ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)