सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रुबीभ्याली ३ बाट वडा अध्यक्षमा क्रीसमान तामाङ सहित ९ जनाको नाम सिफारिस


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र २२, २०७८
  • 660
    SHARES

धादिङ ,२२ चैत। धादिङको उत्तरी क्षेत्र रुबीभ्याली गाउँपालिका ३ को अध्यक्ष बन्नका लागि नेपाली काँग्रेसबाट ९ जना आकाक्षी देखिएका छन् ।

नेपाली काँग्रेस रुबीभ्याली ३ द्धारा उम्मेद्वार सिफारिस गर्नको लागि आयोजना गरिएको वडा भेलामा ९ जनाले वडा अध्यक्ष बन्न इच्छा देखाएका हुन् ।

यी हुन् कांग्रेसबाट रुबीभ्याली ३ को अध्यक्षका आकांक्षी
प्रदीप कुमार तामाङ
क्रीसमान तामाङ
तेन्बा सेडुप तामाङ
कोन्छ्योङ हिसि लामा
जोखिम तामाङ
हिसे साङ्पो लामा
दुर्गमान तामाङ
प्रीती तामाङ
अय तामाङ

भेलामा टिकट दावी गर्ने सबैजनाको नाम पालिका समितिमा सिफारिस गरिने र पालिकाले राय सुझाव सहित क्षेत्रिय संसदीय बोर्डले दावेदारहरुबाट उम्मेदवार छनोट गर्ने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)