मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बिहिबार, फाल्गुन ७, २०८२

अमेरिकाबाट शिव भजन “हर हर महादेव ” सार्वजनिक गरिएको छ I महाशिवरात्रिको पावन अवसरमा आरग्यदेव श्री पशुपतिनाथ मन्दिर परिसरमा भजन घन्काएर शुभारम्भ गरिएको थियो...

अमेरिकाबाट सार्वजनिक भयो “हर हर महादेव ” भजन

बिहिबार, माघ ३०, २०८२

काठमाडौं — गायक आयुष मगरको नयाँ  गीत ‘कान्छी’ सार्वजनिक भएको  छ। प्रेमिल शैलीको  यो गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान तानेको छ। यसअघि आयुष मगरका चर्चित...

‘कान्छी’ मा रोमाण्टिक देखिए आयुष र भगिशा ( भिडियो ) 

बिहिबार, पुस २४, २०८२

काठमाडौं –  बलिउड सुपरस्टार सञ्जय दत्त काठमाडौं आइपुगेका छन् । उनी एक पाँचतारे होटलमा सञ्चालनमा आउन लागेको क्यासिनोको उद्घाटन कार्यक्रममा सहभागी हुन नेपाल आएका...

बलिउड सुपरस्टार सञ्जय दत्त काठमाडौंमा

सोमवार, मंसिर ३०, २०८२

काठमाडौँ—  गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। येशू ख्रीष्टको जन्मको सम्झनामा विश्वभर मनाइने ख्रीष्टमसको सन्देश—प्रेम, क्षमा र आशालाई...

अमेरिकाबाट  उर्मिलाको ख्रीष्टमस कोसेली ‘ख्रीष्टको प्रेममा’ ( भिडियो )

बुधबार, मंसिर १८, २०८२

काठमाडौँ, १७ मङ्सिर । वरिष्ठ कार्डियोलोजिष्ट डा मिलनप्रकाश श्रेष्ठ र नेपाल आइडल गङ्गा सोनामको स्वरमा रहेको ‘फकाउने मान्छे’ बोलको नेपाली लोक आधुनिक गीत सार्वजनिक...

डा श्रेष्ठ र नेपाल आइडल सोनामको ‘फकाउने मान्छे’ वोलको गीत सार्वजनिक (भिडियो)

सोमवार, मंसिर ९, २०८२

एजेन्सी – बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ। समाचार एजेन्सी आईएनएसले यो जानकारी दिएको हो। प्राप्त विवरणअनुसार ८९ वर्षका धर्मेन्द्रको सोमबार दिउँसो करिब १...

बलिउड अभिनेता धर्मेन्द्रको निधन

बुधबार, मंसिर ४, २०८२

काठमाडौं – पूर्वयुवराज्ञी हिमानी शाहले चर्चित नेपाली चलचित्र ‘परान’ हेरेकी छन् । यो चलचित्र अहिले तेस्रो साता प्रदर्शन भइरहेको छ । पूर्वयुवराज्ञी शाहले दरबारमार्गस्थित क्यूएफएक्स...

हिमानी शाहले हेरिन् चलचित्र ‘परान’, भन्छिन्– ‘नेपालको यथार्थ’

बुधबार, मंसिर ४, २०८२

काठमाडौँ – अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) नेपाल शाखाको दोस्रो अधिवेशनले चलचित्र निर्देशक ऋषि लामिछानेलाई आगामी कार्यकाल सन् २०२५–२०२७ का लागि अध्यक्षका रूपमा निर्वाचित...

इनास नेपालमा १७ सदस्यीय नयाँ कार्यसमिति अध्यक्षमा निर्देशक ऋषि लामिछाने

बिहिबार, कार्तिक २८, २०८२

काठमाडौँ – गत असोज ३१ गतेदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘जेरी अन टप’ २०८२ सालमा सबैभन्दा बढी कमाइ गर्ने चलचित्र बनेको छ । यस वर्ष प्रदर्शनमा...

२०८२ मा सर्वाधिक कमाइ गर्ने चलचित्र बन्यो ‘जेरी अन टप’

बिहिबार, कार्तिक २८, २०८२

काठमाडौँ – निर्देशक मिलन चाम्सको नयाँ चलचित्र ‘सुम्निमा’ मार्फत नवअभिनेत्री सोल गुरुङले अभिनय यात्रा सुरुआत गरेकी छिन् । बेलायतका विभिन्न सहरमा पहिलो चरणको छायाङ्कन...

‘सुम्निमा’ मा नवअभिनेत्री सोल गुरुङ
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)