शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं। औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल...

औषधि व्यवस्था विभागद्वारा ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध

शुक्रबार, मंसिर ५, २०७७

काठमाडौं।अर्थ मन्त्रालयले स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चत गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो कार्यका लागि ५७ अर्ब...

स्थानीय तहमा ३ सय ९६ वटा आधारभूत अस्पताल निर्माणका लागि अर्थ मन्त्रालयद्वारा स्रोत सुनिश्चत

बिहिबार, मंसिर ४, २०७७

काठमाडौं।  नेपाल रेडक्रस सोसाइटीले नेपाल सरकारलाई सात वटा भेन्टिलेटर सहयोग स्वरुप उपलब्ध गराएको छ । रेडक्रसले कोभिड १९ रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले नेपाल...

रेडक्रसद्धारा भेन्टिलेटर सहयोग

बिहिबार, मंसिर ४, २०७७

काठमाडौँ — अरू मुलुकले बनाएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन नेपालमा पनि परीक्षण गर्ने कानुनी बाटो खुलेको छ । आपत्कालीन औषधि र खोप प्रयोगलाई सहज बनाउन सरकारले...

नेपालमा कोरोना खोप परीक्षणको बाटो खुल्यो

बुधबार, मंसिर ३, २०७७

काठमाडाैं।  पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ४४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७३१ नमूना परीक्षण गर्दा ९०८ पुरुष...

बुधबार थप एक हजार ४सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

सोमवार, मंसिर १, २०७७

काठमााडौं । आज पनि नेपालमा ११९७ जना कोरोना संक्रमित गपिएका छन् । अर्थात् गएको २४ घण्टामा थप ११९७ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि...

आज थपिए, १ हजार १ सय ९७ संक्रमित,कुल संक्रमितको संख्या २ लाख १० हनार ९७३ पुग्यो

आइतवार, कार्तिक ३०, २०७७

काठमाडौं । नेपालका वरिष्ठ हास्य कलाकार मनोज गजुरेल कोरोना संक्रमणबाट मुक्त भएका छन् । ११ दिनको अस्पताल बसाइँ पछि उनी घर फर्किएर आराम गरिरहेका...

वरिष्ठ हास्य कलाकार गजुरेल कोरोना संक्रमण मुक्त

आइतवार, कार्तिक ३०, २०७७

लण्डन । कोरोना भाइरसको कारणले विदेशमा थप ८ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतको महाराष्ट्र र चेन्नाईमा कोरोना...

कोरोनाका कारण भारतमा थप ८ जना नेपालीको निधन

शनिबार, कार्तिक २९, २०७७

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा देशभरी ८७५३...

शनिवार थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि

शुक्रबार, कार्तिक २८, २०७७

काठमाडौ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण भएको छ।  सक्रमण्को केही  लक्षण देखा परेपछि डा केसीले हिजो गर्नुभएको पिसिआरटेस्ट...

प्रा. डा गोविन्द केसीलाई कोरोना संक्रमण
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)