शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

शनिवार थप १९४६ जनामा कोरोना संक्रमण पुष्टि


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक २९, २०७७
  • 400
    SHARES

काठमाडौं ।  पछिल्लो २४ घण्टामा नेपालमा थप १९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी पछिल्लो २४ घण्टामा देशभरी ८७५३ जनाको र्यापिड र पिसिआर परिक्षण गर्दा थप १९४६ जनामा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ८ हजार २९९ पुगेको छ।

त्यस्तै, संक्रमणबाट गएको २४ घण्टामा १३ जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या १२१५ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)