बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, जेष्ठ ४, २०७८

४ जेठ, काठमाडौं । जापानको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) सन् २०२० मा ४.६ प्रतिशतले खुम्चिएको छ । सन् १९५५ यता एक आर्थिक वर्षमा यति...

जापानको कूल गार्हस्थ्य उत्पादन ४.६ प्रतिशतले घट्यो

मङ्लबार, जेष्ठ ४, २०७८

मुम्बइ । तुफानका कारण हिन्द महासागरमा भारतीय जहाज डुबेको छ । मुम्बईभन्दा १७५ किलोमिटर टाढाको सो हिरा आयल फिल्ड्सको नजिकै फसेको जहाज समुन्द्रमा डुबेको...

हिन्द महासागरमा भारतीय जहाज डुब्यो, १ सय ३० जना बेपत्ता

मङ्लबार, जेष्ठ ४, २०७८

पेरिस ४ जेठ  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले धनी राष्ट्रहरु र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप...

विश्व नै खोप विभेदको जोखिममा छ :डब्लुएचओ

मङ्लबार, जेष्ठ ४, २०७८

४ जेठ, काठमाडौं । भारतमा कोरोनाको दोस्रो लहरको गती निरन्तर कम हुन थालेको छ । पछिल्लो २४ घण्टामा यहाँ २ लाख ६३ हजार २१...

भारतमा घट्न थाले संक्रमित, एकैदिन २ लाख ६३ हजार २१ जनामा संक्रमण पुष्टि

मङ्लबार, जेष्ठ ४, २०७८

४ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् । केही धनी मुलुकहरुले साना बच्चाको लागि...

गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन डब्लुएचओको आग्रह

मङ्लबार, जेष्ठ ४, २०७८

अमेरिकाका राष्ट्रपती जो वाईडेनले ८ करोड कोरोना बिरुद्धको खोप विश्वब्यापी रुपमा पठाउने प्रतिबद्धता जाहेर गरेका छन् । उनले मे १७ सोमबारका दिन उक्त घोषणा...

अमेरिकाले ८ करोड कोरोना बिरुद्धको खोप विश्वब्यापी रुपमा पठाउने

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । भारत सरकारको ममता बनर्जीलगायतका दुई मन्त्रीसहित चार जना पक्राउ परेका छन् । भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल...

भारतमा ममता बनर्जीलगायतका दुई मन्त्रीसहित चार जना पक्राउ

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका पनि...

इजरायल र प्यालेस्टाइनबीचको युद्धमा एकैदिन ४२ जनाको मृत्यु

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि बेलायतमा जारी गरिएको लकडाउन केही खुकुलो बनाइएको छ । इंग्ल्याण्ड, वेल्स र स्कटल्याण्डका अधिकांश क्षेत्रमा...

संक्रमितको संख्या कम हुँदै गएपछि बेलायतमा लकडाउन खुकुलो पारियो

सोमवार, जेष्ठ ३, २०७८

३ जेठ, काठमाडौं । कोरोना संक्रमणविरुद्ध भारतले बनाएको खाने औषधि ‘२-डीजी’ आज लन्च (शुभारम्भ) गरिँदै छ। साेमबार बिहान साढे १० बजे भारतीय रक्षामन्त्री राजनाथ...

भारत बनायो कोरोनाविरुद्धको औषधि, आज सार्वजनिक गरिँदै
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)