सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, भदौ १९, २०७८

काठमाडौं ,१९ भदौ नवगठित नेकपा (एकीकृत समाजवादी)मा काठमाडौं महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् । एकीकृत समाजवादीको पक्षमा...

महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षले रोजे नेकपा एस

शुक्रबार, भदौ १८, २०७८

मकवानपुर, १८ भदौ मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एकीकृत समाजवादीमा खुलेका छन् । एमालेबाट निर्वाचित भएका उनीहरूले बिहीबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा पुगेर...

मकवानपुरका विभिन्न स्थानीय तहका २५ जना जनप्रतिनिधी नेकपा एसमा

सोमवार, भदौ १४, २०७८

  काठमाडौं ,१४ भदौ प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवस्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गर्नुभएको...

काठमाडौंको फोहोर तत्काल उठाउने प्रवन्ध गर्न मेयर शाक्यलाई प्रधानमन्त्रीको निर्देशन

आइतवार, भदौ १३, २०७८

१३ भदौ, कैलाली । कैलालीको टीकापुर नगरपालिकाले सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरणका लागि गत साउन ३ गतेदेखि ३२ गतेसम्म शिविर सञ्चालन ग¥यो । प्रत्येक...

टीकापुरमा दुई हजार बढीले गरेनन् भत्ता नवीकरण

आइतवार, भदौ १३, २०७८

काठमाडौ , १३ भदौ आफ्नै आर्थिक नियमको धज्जी उडाउँदै गत वर्ष एउटै बैठकमा तीन लाख ३९ हजारको चिया पिएका काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिले त्यसभन्दा अघिल्लो वर्ष...

आव ०७६/७७ मा झन् धेरै बेथिति : मेयर–उपमेयरसहितका पदाधिकारीले बुझेको सवा करोड असुल्न महालेखाको निर्देशन

शनिबार, भदौ १२, २०७८

१२ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै...

पार्क निर्माणमा सहयोग गर्न महानगरपालिकाको आह्वान

बिहिबार, भदौ १०, २०७८

१० भदौ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र विज्ञापन कर सङ्कलनको जिम्मेवारी पाएको एक कम्पनीले कर नतिर्ने २६ कम्पनीविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ...

वीरेन्द्रनगर नगरपालिका २६ कम्पनीविरुद्ध अदालतमा मुद्धा दायर

सोमवार, भदौ ७, २०७८

७ भदौ, झापा । आर्थिक अनुशासन र वित्तीय सुशासन कायम राख्नेमा झापाका दुई पालिका उत्कृष्ट भएका छन् । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८...

कम बेरुजु गर्नेमा झापाका दुई पालिका उत्कृष्ट

सोमवार, भदौ ७, २०७८

७ भदौ, खोटाङ । यहाँका स्थानीय तहमा बेरुजुको चाङ ठडिएको छ । दश स्थानीय तह रहेको जिल्लामा गत आर्थिक वर्ष २०७६÷०७७ गरिएको लेखा परीक्षणका...

खोटाङमा बेरुजुको चाङ बढ्यो

आइतवार, भदौ ६, २०७८

६ भदौ, बागलुङ । बागलुङको दुई स्थानीय तहको बेरुजु फछर्यौटमा केही सुधार आएको छ । महालेखा परीक्षकको कार्यालयले यसअघि सार्वजनिक गरेको प्रतिवेदनमा सबैभन्दा धेरै बेरुजु...

बागलुङका दुई स्थानीय तहको बेरुजु फछर्यौटमा सुधार, सबैभन्दा बढी बेरुजु ढोरपाटनमा
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ