सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौंको फोहोर तत्काल उठाउने प्रवन्ध गर्न मेयर शाक्यलाई प्रधानमन्त्रीको निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, भदौ १४, २०७८
  • 517
    SHARES

 

काठमाडौं ,१४ भदौ

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहोर थुप्रिएकाले जतिसक्दो छिटो आवस्यक व्यवस्थापन गरेर फोहोर उठाउने प्रवन्ध गर्न काठमाडौं महानगरपालिकाका मेयर र उपमेयरलाई निर्देशन गर्नुभएको छ।

आज विहान प्रधानमन्त्री निवास बालुबाटारमा काठमाडौंका मेयर विद्यासुन्दर शाक्य र उपमेयर हरिप्रभा खड्कीलाई बोलाएर प्रधानमन्त्रीले फोहोर कसरी उठाउन सकिन्छ त्यो अनुसार प्रवन्ध गर्न निर्देशन गर्नुभएको हो । ‘सरकारको तर्फबाट पूर्ण सहयोग हुन्छ, तर फोहोर उठाउने व्यवस्था तत्काल गराउनुहोस्’, प्रधानमन्त्रीले उहाँहरुलाई भन्नुभयो ।

सरकारी अरु निकायबाट पनि समन्वय हुनेभन्दौ कसरी हुन्छ काठमाडौंको फोहोर उठाउने व्यवस्था गर्न प्रधानमन्त्रीले निर्देशन गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }