सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

महानगरपालिकाका दुईसहित काठमाडौंका ५ वडाध्यक्षले रोजे नेकपा एस


  • माउन्टेन खबर
  • शनिबार, भदौ १९, २०७८
  • 770
    SHARES

काठमाडौं ,१९ भदौ

नवगठित नेकपा (एकीकृत समाजवादी)मा काठमाडौं महानगरका दुईसहित ५ वडाध्यक्षले जिल्ला निर्वाचन कार्यालय पुगेर नेकपा एसको पक्षमा सनाखत गरेका छन् ।

एकीकृत समाजवादीको पक्षमा सनाखत गर्नेमा कामनपा-७ का सुद्धकुमार डंगोल र १५ का ईश्वरमान डंगोल रहेका छन् ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिका-३ का बालकृष्ण श्रेष्ठ, टोखा ९ का जोगप्रसाद नेपाल, तारकेश्वर-२ का रवीन्द्र केसी, तारकेश्वर-६ की मधु कार्की, शंखरापुर-९ का घनश्याम थापाले पनि एकीकृत समाजवादी रोजेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }