आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, बैशाख १३, २०७७

काठमाडौं। सरकारले अध्यादेश फिर्ता गरेर गल्ति सच्याएको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिक्रिया दिएका छन । सरकारले सोमाबर संवैधानिक व्यवस्था विपरित...

अध्यादेश फिर्ता लिएर सरकारले गल्ती सच्यायो, अब सांसद अपहरण गर्नेलाई कार्वाही हुनु पर्छ :नेपाली काँग्रेस

शुक्रबार, बैशाख १२, २०७७

  देश कोरोना भाइरस संक्रमणको महामारीसँग लडिरहेको बेला पछिल्लो केही दिन यता नेपाली राजनतीति वृतमा केही कुराहरु चर्चामा आयो । प्रधानमन्त्री ओलीले ल्याउनुभएको राजनीतिक दल...

समाजवादि पार्टीका असन्तुष्ट सासंद प्रदिप यादव संगको कुराकानी

शुक्रबार, बैशाख १२, २०७७

काठमाडौँ । बिवादास्पद दुई अध्यादेश फिर्ता लिने निर्णय गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग...

अध्यादेश फिर्तापछि ओली देउवा छलफल

शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले यसअघि प्रमाणीकरण गरेको दुई अध्यादेश खारेज गरेकी छिन् । शुक्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र राजनीतिक दलसम्बन्धी...

राष्ट्रपतिले खारेज गरिन् दुई अध्यादेश

शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी  अध्यादेश फिर्ता लिएको छ । प्रधानमन्त्री निवास बाुलवाटारमा आज बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल...

सर्वत्र विरोध भएपछि सरकारले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी  अध्यादेश फिर्ता लियो

शुक्रबार, बैशाख १२, २०७७

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारले जारी गरेका अध्यादेशहरु फिर्ता गर्नुपर्ने माग गर्दै देशभरी प्रदर्शन गरेको छ । सरकारले सोमबार जारी गरेका अध्यादेशहरु...

अध्यादेशहरु फिर्ताको माग राख्दै नेपाल विद्यार्थी संघको देशभरी प्रदर्शन

शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र सरकारले जारी गरेको अध्यादेशपछिको अवस्था जटिल मोडमा पुगेको छ । सोमबार राष्ट्रपतिबाट जारी भएको राजनीतिक दल...

अध्यादेश प्रकरणः नेकपाभित्र पुनः बल्झियो विवाद

शुक्रबार, बैशाख १२, २०७७

काठमाडौं । सरकारमा नरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयका ६ नेताहरुको भेलाले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेका छन् । बिहीबार...

भैंसेपाटी बैठकको निष्कर्ष : अध्यादेश फिर्ता लिनुपर्छ

बिहिबार, बैशाख ११, २०७७

सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लक डाउनका खोल्ने विषयमा निर्णय हुने बताएको छ । विश्व कोरोना महामारीको रुपमा फैलिएको कोरोना संक्रमणको जोमिख...

सरकारले छिमेकी मुलुकहरुमा कोरोना भाइरसको जोखिमको अवस्था हेरेर लकडाउन खोल्ने नखोल्ने निर्णय लिने

बिहिबार, बैशाख ११, २०७७

समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईले आफु कुनैपनि किसिमले पार्टी फुटाउने गतिविधिमा नलागेको बताउनुभएको छ । रोल… नेता राईले पछिल्लो समय आफुहरुले पार्टी...

पार्टी फुटाउने गतिविधिमा नलागेको समाजवादी पार्टीका नेता एवं सांसद मोहम्मद इस्तियाक राईको भनाई
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ