मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, भदौ ७, २०७९

भदौ ७, काठमाडौं । मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको...

मेलम्ची बाढीको १४ महिना पूरा: बाढी प्रभावितलाई अझै सास्ती

मङ्लबार, भदौ ७, २०७९

भदौ ७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा ३० जनाभन्दा बढी ‘मिटरब्याजी’विरुद्ध उजुरी परेको छ । १७ पीडितले दिएको उजुरीमध्ये केही सहकारीसमेत रहेको कार्यालयले...

काभ्रेमा तीसजना भन्दा बढी मिटरब्याजीविरुद्ध उजुरी

आइतवार, भदौ ५, २०७९

भदौ ५, काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालक अनुमतिपत्र सहित आवश्यक कागजात साथमा नराखी सवारीसाधन चलाउने चालकमाथिको कारबाहीलाई तीव्र बनाएको छ । कार्यालयका प्रमुख...

रसुवामा ट्राफिक कारबाही तीव्र

आइतवार, भदौ ५, २०७९

गए रातिको वर्षाका कारण आएको पहिराले गर्दा मकवानपुरका विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएका छन् । वर्षासँगै आएको पहिराका कारण सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ सडकखण्ड...

पहिरोका कारण मकवानपुरको विभिन्न सडकखण्ड अवरुद्ध

शुक्रबार, भदौ ३, २०७९

३ भदौ, काठमाडौं । गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडकअन्तर्गत मेलम्ची ११ मा सडक अवरुद्ध भएको छ । सिमखेत नजिकै नदीले सडक कटान गरी यातायातका साधन...

गएरातिको बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

बिहिबार, भदौ २, २०७९

२ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने र रोजगारी सिर्जना गर्ने लघु, घरेलु...

बागमती सरकारको प्राथमिकतामा घरेलु तथा साना उद्योग : प्रदेश उद्योगमन्त्री श्रेष्ठ

बुधबार, भदौ १, २०७९

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा, २०२ को उपधारा, १ बमोजिम बागमती प्रदेश मन्त्रिपरिषद् कार्यालयबाट सिफारिस भई आएका दुईवटा अध्यादेश आज जारी...

बागमती प्रदेश प्रमुखबाट दुई अध्यादेश जारी

बुधबार, भदौ १, २०७९

१ भदौ, काठमाडौं । मध्यपुरथिमि नगरपालिकामा तीन दिन चार रातसम्म सञ्चालन भएको नीलबाराही र भैल प्यांख अर्थात् भैरव नाच सम्पन्न भएको छ । विभिन्न...

मध्यपुरथिमिमा भैरव जात्रा सम्पन्न

आइतवार, साउन २९, २०७९

रसुवा , २९ साउन रसुवामा संघ र प्रदेशको निर्वाचन मिति घोषणासँगै पार्टीमा प्रवेश गर्नेको लहर बढ्न थालेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संघीय...

रसुवामा काँग्रेस प्रवेशको लहर ( फोटो फिचर)

शुक्रबार, साउन २७, २०७९

२७ साउन, काठमाडौं । धारापानीदेखि तारूके हुँदै थुम्कासम्मको ग्रामीण सडक मर्मत तथा सुधार गरिएको छ । पासाङल्हामु मार्गअन्तर्गत बनुवा घुम्ती क्षेत्रमा पहिराका कारण मुख्य...

पहिरोले सडक अवरुद्ध भएपछी वैकल्पिक सडक मर्मत
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)