विराटनगर । प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा लाग्नुभएको छ । एउटा सरकार हुँदाहुँदै प्रदेशप्रमुखले...
विराटनगर- कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले ०८१ बैशाख २८ गते अपरान्ह ५ बजे सम्ममा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ । प्रदेश...
विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१÷०८२ को पूर्व–बजेट तयारी तिब्र पारेको छ । पूर्वबजेट तयारीका सम्बन्धमा प्रदेश सरकारका सचिवहरूसँग छलफल भएको...
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधानअनुसार अर्को सरकार बनाउन नमिल्ने आशयसहितको जानकारीपत्र प्रदेश प्रमुखसमक्ष पेस गर्नुभएको छ । मंगलवार प्रदेश प्रमुखको कार्यालय पुगेर...
काठमाडौं । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सभामा दर्ता गराएको संकल्प प्रश्ताव बहुमतले पारित भएको छ । प्रदेश सभाको शुक्रवारको बैठकले...
विराटनगर । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश सचिवालयमा पेस गरेको संकल्प प्रश्ताव प्रदेश सभामा टेबुल भएको छ । प्रदेश सभाको बिहीवार...
काठमाडौं। संघीय सरकारको समिकरण परिवर्तन भएसँगै प्रदेशहरुमा संघीय समिकरण अनुरुपको सरकार बनाउन शुरु गरिएको छ । प्रधानमन्त्री पुष्कमल दाहालले गत फागुन २१ गते नेपाली...
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको छ । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले...
काठमाडौं, २६ चैत । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्कीले ०८१ जेठ ११ गते प्रदेश...
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङलाई नेपाल कम्युनिष्ट पार्टी ९एमाले० र नेकपा ९माओवादी केन्द्र० ले प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्तासहित...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक: प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology