बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मुख्यमन्त्री केदार कार्की सर्वोच्च जाने तयारीमा


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 220
    SHARES

विराटनगर । प्रदेश प्रमुखले नयाँ सरकार आह्वान गरेपछि कामचलाउ बनेका मुख्यमन्त्री केदार कार्की भने सर्वाेच्च अदालत जाने तयारीमा लाग्नुभएको छ ।

 

एउटा सरकार हुँदाहुँदै प्रदेशप्रमुखले नयाँ सरकार गठन आह्वान गरेकाले त्यो खारेज गरी आफूलाई नै मुख्यमन्त्री कायम गर्ने मागदाबी सहित केदार कार्की अदालत जान लाग्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)